राजनीति

हेरौँ त राम्ररी, कहाँ हराइएछ होश !

भौतिकवादी दर्शनले ठोस परिस्थितिको ठोस विश्लेषणलाई क्रान्तिको वैचारिक हतियार मान्छ । कतिपयले यसलाई माक्र्सवादको आत्मा पनि भनेका छन् । सारतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ठीक ढंगले विश्लेषण गरेर उचित समयमा उचित निर्णय लिनु नै ठोस परिस्थितिको ठोस विश्लेषण हो । नेपालका कम्युनिष्ट पार्टीहरूले अत्यधिक चर्चामा ल्याउने यो विषय व्यवहारमा भने ठीक उल्टो देखिने गरेको छ ।  विश्वभर वाम आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला नेपालमा भने अहिले पनि झण्डै ६० प्रतिशत वामपन्थी जनमत …

Page 1 of 497