राजनीति

समानुपातिक सांसदलाई सिध्याउने सुर

जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ देवकोटालाई पार्टीबाट निश्कासन गरी सांसद पद खुस्काउन लागेजस्तै केही महिनाअघि बागमती प्रदेशमा दुई सिटमात्रै भएर पनि मुख्यमन्त्री खान खोजेको र शैलेन्द्रमान बज्राचार्यलाई एकचोटि मन्त्री खुवाएको हाम्रो नेपाल पार्टीले पनि यस्तै प्रयास गरेको पाइएको छ । सो पार्टीले समानुपातिककी सरिता खड्गीलाई पार्टीको हित र अनुशासनविरुद्ध काम गरेको बहानामा फिर्ता बोलाएर अर्कै व्यक्तिलाई माननीय बनाउन निर्वाचन आयोगसमक्ष पत्राचार गरेको थियो । निर्वाचन आयोगले मना…

Page 1 of 596