साप्ताहिक समाचार

के प्रस्ताव ल्याएको होला कमरेडले ?

विश्वभरका कम्युनिष्ट पार्टीले ‘जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त मान्दै आएका छन् । कमिटीहरू प्रतिनिधिद्वारा चुनिने र निर्वाचित कमिटीले गर्ने निर्णय सबै सदस्यले अनिवार्य मान्नुपर्ने यसको मूल मर्म हो । लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिने जनवादी केन्द्रीयताको अवधारणाअनुसार व्यक्ति संगठनको मातहत रहन्छ भने तल्लो कमिटी माथिल्लो कमिटीअन्तर्गत हुन्छ ।  नेपालका सबैजसो कम्युनिष्ट पार्टीले सिद्धान्ततः अंगीकार गर्दै आएको यो सिद्धान्त अभ्यासमा भने ठीक उल्टो देखिने गर…

Page 1 of 186