साप्ताहिक समाचार

कत्ति पनि सुरक्षित छैन यो काठमाडौं

६ महिना अघिमात्र बुबा बितेको शोक घट्न नपाउँदै ज्यानै लिने हिसाबले कात्तिक ११ गते लाजिम्पाटजस्तो व्यस्त ठाउँमा ममाथि सांघातिक हमला भयो । राष्ट्रपतिदेखि उपराष्ट्रपतिको निवास यही बाटोमा पर्दछ । सिआइबीको कार्यालयभन्दा करिब ३ सय मीटर परको दूरीमा उक्त घटना हुँदासमेत अपराधीहरु आजसम्म पक्राउ पर्दैनन् । कुन तत्वको संरक्षणमा छन् तिनीहरु ? जन्मिएँ नुवाकोट ककनीमा, हुर्किएँ काठमाडौंमा । यतै पढें, बढें । ककनीमा ढुङ्गा गिट्टीको खानीका अलावा नेपाल भूमि रियल इस्टेट कम्पनी सञ्चालन गरेको छु…

Page 1 of 196