साप्ताहिक समाचार

अमेरिका बसेर जसले रास्वपाको चुल्हो चलाउँछन्

अरुको एकोहोरो खोइरो खन्ने, आफू कमजोरी गर्दै जाने, तर स्वीकार नगर्ने ! यस्तो स्वभाव र कार्यशैलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एकपछि अर्को अप्ठेरोमा परिरहेका छन् । अमेरिका र नेपालको नागरिकता एकैसाथ खल्तीमा राखेर नेपालमा टेलिभिजन कार्यक्रम चलाउँदै कानुन हातमा लिएका उनले अदालतले दोषी ठहर गर्दासमेत गल्ती महसुस गरेनन् । उल्टै राज्यका निकायमाथि नै प्रश्न उठाए । दुबै देशको राहदानी बनाएका उनले अनुकूलता हेरेर पालैपालो प्रयोग गरे । फरक–फरक राह…

Page 1 of 193