अपराध

जनयुद्ध उद्गमस्थलमा फेरि मौलायो जुवा

जनयुद्धअघि रोल्पाका परम्परागत रूपमा लाग्ने मेलामा जुवाडेहरूको निकै घुइँचो हुन्थ्यो । विशेषगरी ख्वारख्वारे (लङ्गुर बुर्जा) को बिगबिगी थियो । ख्वारख्वारे खेलाउनेहरूले मेला ढपक्कै ढाकेका हुन्थे । आयोजकलाई ट्याक्स (चन्दा) पनि राम्रै आउँथ्यो । अनि जुवाकै कारण लफडा हुन्थ्यो । कतिको घरबार उठिबास हुन्थ्यो । मेलाको वातावरण खल्बलिन्थ्यो । कसैका टाउका फुट्थे, कसैका हात भाँचिन्थे । एक प्रकारले मेलाहरू जुवाकै कारण रणमैदान बन्थे ।     देशमा परिवर्तनको पैरवीपछि जुवाडेहरूको कमी …

Page 146 of 213