समाचार

भव्य भवन बनाउन एमालेले सय रुपैयाँ उठाउने

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्नै स्वामित्वको पार्टी कार्यालय बनाउन सदस्यहरुबाट रकम उठाउने भएको छ ।  एमालेले सदस्यता नवीकरण र विस्तारको क्रममा पार्टी कार्यालय भवनका लागि प्रत्येक सदस्यबाट कम्तिमा एक सय रुपैयाँ उठाउन लागेको हो । हालै पारित वार्षिक कार्ययोजनामा उक्त कुरा उल्लेख छ ।    ०७२ सालको भूकम्पले बल्खुस्थित आफ्नै भवन भत्काएपछि एमालेले भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको छ । यसबीचमा धुम्बाराही, थापाथली हुँदै अहिले च्यासलमा केन्द्रीय कार्…

Page 100 of 1374