समाचार

संविधान दिवसको दिन राजधानीमा जनप्रदर्शन गर्ने बहुमतको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको व्यवस्था खारेजीको माग गरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले १० बुँदे माग प्रस्तुत गर्दै त्यस्तो माग गरेका हुन् ।  उनले मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरी भ्रष्टाचारमा अख्तियार नलाग्ने प्रावधान पनि खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, सबै खाले भ्रष्टाचार बन्द गर्न, भ्रष्टाचारमा मुछिने न्यायाधीशहरुलाई पनि अख्तियारको छानबिनमा ल्याउने, भ्रष्टाचार गरी विदेशमा राखिएको सम्पूर्ण सम्पत्त…

Page 139 of 1376