फरक प्रसंगमाचाहिँ जति चुम्न पनि पाइन्छ ?
अघिल्लो साताको बाढीले एमालेको पार्टी कार्यालय चुर्लुम्मै डुबायो । च्यासलस्थित सो कार्यालय डुबेको यो पहिलोपटक होइन । तर, एमालेले बाढी आउँदा आफ्नो कार्यालय डुब्छ भन्ने कुरालाई कहिल्यै महत्व दिएको देखिएन । बरु पटकपटक डुब्ने कार्यालयको भुइँतला र पहिलो तलामै महँगा फर्निचर र महत्वपूर्ण दस्तावेज राख्ने गरेको एमालेकै केन्द्रीय स्तरका नेताहरू बताउँछन् ।
एमालेले यसरी आफ्नो पार्टीको सम्पत्तिलाई किन हेलचेक्र्याइँपूर्वक राख्ने गर्छ ? एक नेताले भने, ‘यो अञ्जानमा भएको क्षति …