राजनीति

चीन–भारत सीमा समस्या समाधानका लागि वार्ताको तयारीमा

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई छिमेकी मुलुुकका विदेशमन्त्रीहरुको भेट आज कजाखस्तानको राजधानी अस्तानामा भएको हो ।  भेटमा दुई मुलुकबीच सीमा लाइन सम्बन्धमा यसअघि उठेका विवादलाई सहज तवरले हल गर्ने र पूर्वी लद्धाख नजिकैको लाइन अफ कन्ट्रोलको विवादलाई समाधान गरेर द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउने सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटमा दुबै पक्ष सीमा सम्बन्धी विवादलाई जतिसक्दो छिटो शान्तिपूर्ण तवरले हल गर्…

Page 1 of 499