स्वास्थ्य

दशैं लागेपछि वीर अस्पतालमा आन्दोलन, बिचौलियाविरुद्ध नाराबाजी

दशैंको मुखैमा वीर अस्पतालका सफाई तथा सुरक्षा कर्मचारी आन्दोलनमा होमिएका छन् । अस्पताल प्रशासन र ‘लेबर सप्लायर’ कम्पनीले उमेर हद लगाएर कामदारलाई जबर्जस्ती निकालेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।  नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको अगुवाइमा चरणबद्ध आन्दोलन थालेका कर्मचारीले आज अस्पतालको श्रमिक प्रशसनअगाडि नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘श्रम माफिया र बिचौलिया होशि…

Page 1 of 25