समाचार

जनआस्थाले समाचार लेख्नासाथ एमालेका दुई नेतामाथि यौनकाण्डमा कार्वाही

नेकपा (एमाले) अनुशासन आयोगको टोलीले स्थलगत अध्ययन र छानबिनपश्चात आफ्ना दुई नेतामाथि कार्वाही सिफारिस गरेको छ । आयोग उपाध्यक्ष नेत्र पन्थी नेतृत्वको टोलीले प्राप्त उजुरीका आधारमा कर्णालीका प्रादेशिक अध्यक्ष गुलावजङ्ग शाह (सल्यान) र पूर्व पार्टी केन्द्रीय कमिटी सदस्य तथा अखिल अध्यक्ष ऐन महर (बझाङ्ग) माथि अनुशासनको कार्वाहीका निम्ति आज सिफारिस गरेको हो । सम्भवत: दुबै जना २/२ बर्षका निम्ति निलम्बित हुन सक्नेछन् ।यसवारे हिजो जनआस्था साप्ताहिकमा ब्रेकिङ्ग समाचार छापिएको थियो । प्रस्तुत छ,सो…

Page 173 of 1378