समाचार

उपसभामुखको ‘करुणाभाव’ राज्य व्यवस्था र अख्तियारले जाँच्दै

उपसभामुख इन्दिरा रानामगरविरुद्ध परेको उजुरीउपर संसदको राज्य व्यवस्था समितिले आवश्यक निर्णय र सिफारिस गर्ने भएको छ । पदीय मर्यादाविपरित सर्वसाधारणलाई अमेरिका पुर्याउने उद्देश्यले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भीसाका निम्ति पत्र लेखेपछि उनको संवैधानिक हैसियतमाथि प्रश्नचिन्ह उठेको छ ।  समिति स्रोतले अमेरिकी भीसाकाण्डको पर्दाफास भएपछि उनी एक दिन पनि पदमा बस्न नसुहाउने बताएको छ । त्यति ठूलो काण्डमा संलग्नता हुँदाहुँदै रास्वपाले रानामगरको विगतको समाज सेवालाई नोबल पुर…

Page 170 of 1378