समाचार

रक्षा सचिव अमेरिका प्रस्थान, सेभ द चिल्ड्रेनका अध्यक्ष नेपालमा

रक्षा सचिव किरणराज शर्मा आज अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँ नयाँ दिल्ली हुँदै अमेरिका जानुभएको बताइएको छ । सचिव शर्मा भिस्तारा एअरको युके १५५ उडानबाट नयाँ दिल्ली ट्रान्जिटबाट अमेरिकातर्फ जानुभएको मन्त्रालय स्रोतको भनाइ छ । आजै सेभ द चिल्ड्रेनका संस्थापक अध्यक्ष काठमाडौं आएकी छन् । फ्लाई दुबईको उडान नम्बर एफजेट ५७७ मा उनी दुबईबाट आज अपरान्ह काठमाडौं ओर्लेकी हुन् ।

Page 1185 of 1273