समाचार

अरुलाई रोमानिया पठाउने भन्ने युवती प्रहरी खोरमा

विदेश पठाइदिने प्रलोभनमा लाखौं रकम लिएर फरार युवतीलाई प्रहरीले पक्राउ गरेकोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ५, सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङ कम्पनीमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने झुठो आश्वासन बाँडेर ठगेकी हुन् । दर्जनौं युवाबाट प्रतिव्यक्ति छ लाख रूपैयाँका दरले १७ लाख ७५ हजार रूपैयाँ बुझेपछि उनी सम्पर्कविहीन भएका हुन् । पी…

Page 1184 of 1273