समाचार

राष्ट्रपति र सभामुखमा कांग्रेसको दावी कति जायज ?

'मिल्दा चाटाचाट, नमिल्दा काटाकाट' नेपाली राजनीतिको विशेषता हो । ठूला पार्टीका बडे नेताहरुबीच रातारात हुने आलिङ्गन अनि क्षणभरमै आउने फाटो केवल सत्ता भागबण्डा मिलाउनमै केन्द्रीत देखिन्छ । २० वर्ष सहकार्य गर्ने सार्वजनिक घोषणा गरेर चुनावमा गएका दलहरु २० दिनसमेत आफ्नो प्रतिवद्धतामा कायम रहन नसक्नु यसैको परिणाम हो ।  प्रतिनिधिसभाको अघिल्लो पाँच वर्षे कार्यकाल भागबण्डाकै किचलोले तनावै तनावमा गुज्रियो । दुई-दुई पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटनको प्रयास भय…

Page 1186 of 1379