समाचार

मतदानलगत्तै रौतहटमा जीतहारको जोडघटाउ शुरु

हिजो अपरान्ह ५ बजे मतदान सकिएसँगै जीत हारको हिसाब निकाल्न थालिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार रहेको निर्वाचन क्षेत्र नम्बर १ मा अध्यक्ष उहाँका निकटतम प्रतिस्पर्धी गौरका निवर्तमान मेयर अजय गुप्ता हुन् । उता दर्जनौं ज्युँदै मानिस जलाएको अभियोगमा जेल जीवन बिताइरहेका काँग्रेस नेता मोहम्मद आफ्ताब आलमका छोरा फिर्दोस आलम वा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका किरण साहबीच निर्वाचन क्षेत्र नम्बर २ मा चर्को प्रतिस्पर्धा छ ।  …

Page 1186 of 1256