समाचार

हिजो एमाले, आज काँग्रेसका नेता निर्वाचन आयोगमा

नेपाली काँग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना तत्काल सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।  हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्चाचनको स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । त्यहाँ तत्काल सुचारु गर्न काँग्रेसले आयोगको ध्यानाकर्षण गराएको छ ।  उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएको बताइन्छ । पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका प्रमुख आयुक्तसँगै सबै आयुक्तलाई भेट…

Page 1189 of 1273