समाचार

यसरी तुहियो गृहमन्त्रीको ‘अप्रिय कदम’

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा प्रहरी प्रशासनको भ्याएसम्म दुरुपयोग गर्नुभएको आरोप लागेको छ । सशस्त्र प्रहरी बलका डिएसपी कृष्ण अर्याल र नेपाल प्रहरीका इन्सपेक्टर मधु नेपाललाई काँग्रेसकै कार्यकर्ता झैं खटाउनुले पनि उक्त आरोपलाई बल मिलेको बताइन्छ । निर्वाचनमा प्रत्यक्षतर्फ पनि म्यादी प्रहरीलाई मतदान गर्न लगाइएको आरोप काँङ्रेस कार्यकर्ताले लगाएका छन् । निर्वाचन पर्यवेक्षकले टिकुलीगढ मावि मतदानस्थलमा भएको उक्त घटनालाई बाहिर ल्याएका हुन् । …

Page 1188 of 1273